Loading...

विनोद भए भुतुक्कै, लागे अनिशाको पछि-पछि

By Tv Sansar | Thursday, August 3, 2017
गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पार्‍यौं नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक विनोद कँडेल र मोडल अनिशा न्यौपाने फिचरिङ भिडियोलाई विपिन रिजालले निर्देशन गरेका हुन्।
सार्वजनिक गीतमा जोन शर्माको शब्द/संगीत छ भने प्रदीप जोशीको संगीत संयोजन छ। प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई निर्देशक विपिनले नै खिचेका हुन् । भिडियोका सम्पादक भरत रेग्मी हुन्।

सिफारिस गरिएको पोस्टहरु
Loading...
TV SANSAR

Tv Sansar | News and Entertainment | Health and Life Style | Breaking News | Daily News Watch Online | Neapali Online Television | Entertainment News | Business News | International News.

Visit Website: www.tvsansar.net