Loading...

महिला केवल सेक्सका लागि होइनन्

By Namaste Hajur | Saturday, December 13, 2014
बलिउड अभिनेत्री प्रियंका चोपडाले महिला केबल सेक्सका साधन नभएको बताएकी छिन् । महिला जो कसैको सेक्स या मनोरञ्जनको साधन होइन भन्दै उनले भनिन् -‘अब महिलालाइ केबल बराबर अधिकार दिएर मात्रै हुँदैन, सम्मान पनि दिन जरुरी छ ।’

महिलालाई सम्मान दिने मामलामा भारतीय पुरुष कन्जुस् भएको बताइन् । भारतीय संचारमाध्यममा प्रकाशित एक अन्तर्वातामा उनले भनिन- ‘भारतीय पुरुषहरु संकुचित छन् ।’

युवतिहरुले छोटो कपडा लगाएर हिंडेकाले पुरुष उत्तेजित भएर बलात्कार गरेको भन्ने टिप्पणीप्रति प्रियंकाले आपत्ति जनाइन् । ‘युवतिले छोटो लुगा लगाउनु बलात्कारको कारण होइन, बलात्कारको मुख्य कारण भनेको पुरुषहरुको सोंच हो ।’ उनले भनिन् ।
सिफारिस गरिएको पोस्टहरु
Loading...
TV SANSAR

Tv Sansar | News and Entertainment | Health and Life Style | Breaking News | Daily News Watch Online | Neapali Online Television | Entertainment News | Business News | International News.

Visit Website: www.tvsansar.net